भोपेन्द्रद्वारा जनमत पार्टीको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दर्ता

भैरहवा । जनमत पार्टीको केन्द्रिय सदस्य पदमा भोपेन्द्र प्रसाद यादवले उम्मेदावारी दर्ता गरेका छन् । जनमत पार्टीको प्रथम महाअधिवेशन प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुर धाममा चैत्र २८ गते हुँदैछ । यादव २०७० साल देखि निरन्तर संगठन निर्माणमा योगदान दिदै, पटक पटक जेल जीवन र धरौटीमा रिहा हुदै डा.सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनमा औपचारिक रुपमा आवद्ध भई रुपन्देही संयोजक रुपमा काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial