अब्दुल खाँनद्वारा जनमत पार्टीको प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

भैरहवा । जनमत पार्टीको प्रथम उपाध्यक्ष पदमा अब्दुल खाँनले उम्मेदावारी दर्ता गरेका छन् । जनमत पार्टीको प्रथम महाअधिवेशन प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुर धाममा चैत्र २८ गते हुँदैछ । खाँन २०६८ साल देखि निरन्तर संगठन निर्माणमा योगदान दिदै आएका छन् । तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial