रोहिणीमा कांग्रेसको विरोध प्रदर्शन

भैरहवा । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध शनिबार रुपन्देहीका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।

केन्द्रीय नीति अनुसार नेपाली काँग्रेसले प्रर्दशन गरेको हो । ती बिरोध सभालाइ केन्द्रीय तथा जिल्ला तहका नेताहरुले सम्बोधन गर्दै ओली सरकारले गरेका कामले जनतालाई थप सास्ती दिएको आरोप लगाएका थिए ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको वार्ड नं २ भटपुरवामा व्यापक प्रर्दशन नेपाली काँग्रेसले गरेको क्षेत्रीय सचिव बैजनाथ साहनीले बताए । काँग्रेसले रुपन्देहीका १६ वटै स्थानीय तहमा विरोध सभा सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial