विभिन्न पार्टी परित्याग गरी २५० जना राप्रपामा प्रवेश

भैरहवा । रुपन्देहीको देवदहमा विभिन्न पार्टी परित्याग गरी २ सय ५० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । देवदह नगरपालिका–११ सिक्टहनमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय ५० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेको पार्टीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

उनीहरुलाई राप्रपा का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, स्थायीसमिति सदस्य ताहिर अलि, केन्द्रिय सदस्य तोय लम्साल ,जिल्ला अध्यक्ष सागर प्रताप राणा ,सह प्रवक्ता सतिशचन्द्र मिश्र ,उमा राना, आशिष चौधरी लगायतले पार्टीमा प्रवेश गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial