धकधईमा प्रधानमन्त्रीको पुत्ला दहन

भैरहवा । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध जनता समाजवादी पार्टी क्षेत्र नं १ रुपन्देहीले धकधईमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

सोमबार साझा रोहिणी गाउँपालिकाको धकधईमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial