एलआईसी (नेपाल) लिमिटेड द्धारा बिमा रकम प्रदान

भैरहवा । एलआईसी (नेपाल) लिमिटेडले आफ्ना बिमितलाई बिमा रकम प्रदान गरेको छ ।
रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने बिमित स्वर्गीय दिलिप कुमार यादवको परिवारलाई बीमा रकम प्रदान गरेको छ ।

संस्थाको एजेन्सी म्यानेजर सुरेन्द्र यादवले शुक्रवार यादवको घरमै पुगेर बीमा बाफतको ६ लाख ६० हजार रुपैंया प्रदान गरेको एलआईसी (नेपाल) लिमिटेड एजेन्सी म्यानेजर भुपेन्द्र चन्द यादवले जानकारी दिए । यादवको परिवारका सदस्यलाई शाखा प्रबन्धक मेगराज खनालले चेक हस्तान्तरण गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial