विभिन्न पार्टी परित्याग गरी १ सय बढी कांग्रेसमा प्रवेश

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय बढी नेपाली कांग्रेस मा प्रवेश गरेका छन । रोहिणी–१ बगहामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय बढी कांग्रेस मा प्रवेश गरेको नेपाली काग्रेशका युवा नेता क्षेत्रिय सचिव बैजनाथ साहनीले बताए ।

उनीहरुलाई नेपाली कांग्रेस रुपन्देही का सभापति तथा पुर्व राज्य मन्त्री अब्दुल रज्जाक, सविधान सभा पुर्व सदस्य इस्तियाक अहमद खान , नेपाली कांग्रेस का युवा नेता हरि न्यौपाने , नेपाल तरुण दलका जिल्ला सदस्य लक्ष्मण गौतम, अकबाल खाँन लगायतले पार्टीमा प्रवेश गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial