अवैध बोइलर कुखुरा नष्ट

भैरहवा । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवैध बोइलर कुखुरा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बुचीले शुक्रबार नष्ट गरेको छ । रोहिणी गाउँपालिका ५ बरवाँबाट ५५ हजार २ सय रुपैयाँ बराबरको बोइलर कुखुरा पक्राउ गरि पशु क्वारेन्टाइन कर्मचारी, जनप्रतिनिधी , संचारकर्मीको रोहबरमा नष्ट गरिएको शसस्त्र प्रहरी निरीक्षक राधे कुमार बोन्जनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial