रुपन्देही प्रहरीद्वारा १० बोरा पटका नस्ट

भैरहवा । भारतबाट नेपाल भित्र्याइएको १० बोरा पटाका रुपन्देही प्रहरीले बरामद गरेको छ । बेलहिया,बेथरी, लुम्बिनी र बुटवलबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा नेपालमा प्रतिबन्धित पटका बरामद गरेको हो । बरामद गरिएको पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial