विभिन्न पार्टी परित्याग गरी ५२ जना जसपामा प्रवेश

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ५२ जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । रोहिणी–२ पोखरभिण्डी विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५२ जना जसपामा प्रवेश गरेको युवा नेता विद्या यादवले बताए ।
उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, प्रदेश सभा सदस्य एवंम् जसपा युवा नेता सन्तोष पाण्डेय , युवा नेता विद्या यादव, प्रसान्त गुप्ता ,असलम खाँन, धनेश्वारी चौधरी ,सरोज कुमार पाण्डेय ,जयप्रकाश यादव ,विजय बहादुर सिंह थारु, योगेन्द्र चौधरी (कुर्मी),विनय यादव लगायतले पार्टीमा प्रवेश गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial