भैरहवा । नेपालसहित विश्वका इस्लाम धर्मावलम्बीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद १४९५ औं जन्मजयन्ती मनाउदैछ्न । मोहम्मदको जन्मजयन्ती रुपन्देही भैरहवा, धकधई, मर्चवार र लुम्बिनी क्षेत्रमा पनि मनाइएको छ ।