राइजिङ क्लब नेपाल सिनपा द्धारा बेलहिया माविलाई पेन्ट सहयोग

भैरहवा । राइजिङ क्लब नेपाल सिद्धार्थनगर, रुपन्देहीले सि.न.पा–१२ स्थित भैरहवा बहमुखी क्याम्पस परिसमा रहेको सोमइमाई मन्दिर र सि.न.पा–१ स्थित बेलहिया मा.वि.मा सहयोग गरेको छ । क्लबले मन्दिरलाई २० लिटर र विद्यालयलाई ४० लिटर पेन्ट प्रदान गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए । मन्दिर तथा विद्यालयको रंगरोगनको लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य पेन्ट उपलब्ध गराइएको क्लबका उपाध्यक्ष गणेश पोख्रेलले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial