राजधानी रुपन्देही हुनु पर्ने माग सहित टयार बालेर प्रदर्शन

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्तावविरुद्ध कांग्रेस रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा राँके जुलुस सहित विरोध प्रदर्शन गरेको छ । प्रर्दशनकारीहरुले सरकार विरुद्ध विभिन्न नाराबाजी सहित टायर बालेर प्रर्दशनमा उत्रिएका छन ।


कांग्रेस जिल्ला पदाधिकारीसहित कार्यकर्ताले शनिबार साँझ रोहिणी गाउँपालिकाको धकधई, बुटवलको चौराहादेखि मिलनचोक र प्रत्येक वडाको मुख्य चोकमा, तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि क्रिमसन अस्पतालसम्म, सैनामैनाको मुर्गिया चोक, सालझण्डी बजार, हरैया चोक र रुद्रपुर, भैरहवाको देवकोटा चोक र देवदहको खैरेनी चोकमा राँके जुलुस प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial