मर्चवार प्रहरीद्वारा मटर बरामद

भैरहवा । ईलाका प्रहरी कार्यालय मर्चवारले बिभिन्न समयमा बरामद गरेको मटर भन्सार बुझाएको छ । कार्यालयले दिएको जानकारी अनुसार मर्चवारको बिभिन्न नाकाबाट अवैध रुपमा भारतबाट लैजान थालिएको २९ क्वीन्टर मटर बरामद गरिएको हो ।

ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरिक्षक चित्र बहादुर घलेको कमाण्डमा प्रहरीले १ लाख ४५ हजार मूल्य बराबरको मटर बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial