ओमसतिया डुबानमा

रुपन्देही । निरन्तरको वर्षापछि रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ पिपरहियाँ गाउँ नै डुबानमा परेको छ ।
अविरल वर्षाका कारण रोहिणी नदीमा पानीको सतह बढेर बाढी गाउँ पसेपछि करिब १५ वटा घर डुबानमा परेका छन् ।
यसरी डुबानमा परेका मानिसको उद्धारमा स्थानीय बासी र इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरीक्षक भिम बहादुर सुनारको नेतृत्वमा उद्धार टोली परिचलन गरिएको छ । थप विवरण आउन बाकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial