इलाका प्रहरी कार्यालय मर्चवार द्वारा अवैध दाल बरामद

भैरहवा । इलाका प्रहरी कार्यालय मर्चवार,रुपन्देहीले अवैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको एक लाख ६० हजार रुपैयाँ बराबरको दाल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक चित्र बहादुर घलेको कमाण्डमा खटिएको टोलीले मर्चवारको कंचनपुर नाका,सुमेरगढ नाका, बगौली लगायत सिमानाकाहरुबाट उक्त दाल बरामद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial