मन्त्री इन्द्र आङ्बोले भने सरकार आफै सक्षम हुनुपर्छ।

समाचार डेस्क,दमक/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताएको छ ।

मन्त्रायलकाे उक्त कुरालाइ लिएर सामाजिक संजालमा निकै बिराेध भइरेकाे बेला  प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र ब.आङ्बो (माैसम) ले उक्त कुरा जुन निकाय बाट गरीएकाे हाे तत्काल खारेज गरीयाेस् भनेका छन ।

उनले भनेका छन् संकटको बेला राज्यले अभिभावकिय दायित्व ससक्त प्रदर्शन गर्ने हो,सरकार आफ्नै स्वास्थ्य निकायबाट निशुल्क परिक्षण गर्न सक्षम छ र हुनै पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial