दमक स्थित हरिॐ कोलोनिमा ट्रीफरले ठक्कर दिदा एकको मृत्यु।

समाचार डेस्क,दमक/ दमकको हरिओम कोलोनी मार्गमा अहिले विहान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

स्रोतका अनुसार पौदल यात्रीलाई ट्रिपरले ठक्कर दिएको हो ।

इलाकाका प्रहरी कार्यलय दमकका अनुसार ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विस्तृत जानकारी आउदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial