
समाचार डेस्क,दमक/ दमकको हरिओम कोलोनी मार्गमा अहिले विहान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
स्रोतका अनुसार पौदल यात्रीलाई ट्रिपरले ठक्कर दिएको हो ।
इलाकाका प्रहरी कार्यलय दमकका अनुसार ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत जानकारी आउदै ।