क्यानसर पीडित सुनिता बचाउन सहयोग माग्दै।

समाचार डेस्क,दमक/ झापा दमक नगरपालिका स्थित वार्ड ३ बेलडाङ्गी स्थित भुटानी रिफियुजी क्याम्पमा बस्ने ४० बर्षिय सुनिता गुरुङ विगत १ बर्ष देखि जीवनमरणको दोषाधमा थन्कीएर बसी कि छीन । स्थानीय सामाजिक अभियंताहरुले प्रगतिशील बहसका प्रोपाइटर/प्रबन्धक अबिन मेन्याङ्बोलाई उक्त विषयको बारे जानकारी गुराउदै सो स्थानमा लिएर जादा स्थानीय संग बुझदै जादा उनी डम्बर गुरुङ संग बिबाह गरी हाल दमक नगरपालिका वार्ड ३ बेलडाङ्गी स्थित भुटानी रिफियुजी क्याम्पमा बस्दै आइ रहेको सुनिता गुरुङको परिवारको आर्थिक स्थिति कमजोर भएकोले धान्न नसक्ने आवस्थामा पुगेकोले  उनको परिवारले सहयोगको लागी २ हात जोड़दै विन्ती गरिका छन।

अहिले बेल्डाङ्गी अफिसियल युटुब च्यानल,अस्ट्रेलियामा रहनु हुने कृष्ण पौडेल,उहाको साथी र यसै गरि अमेरिक मा रहनु भएको पुर्ण राई हरुले सहयोग गर्नु भएको छ भने जसमा कृष्ण पौडेलका टिम र पुर्ण राइको टिमले उपचारको लागि आर्थिक सहयोग संकलन गरेर सहयोग गरिसकेको बताएक छन साथै यो अभियानमा कसैले सहयोग गर्न चहानुहुन्छ भने,
सम्पर्क :
९८१५०२९३०४/9815029304
राम चन्द्र चापागाईं
सुनिता गुरुङ बचौ अभियान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial