जीवन मृत्यु सगै लड्दै बाच्नको लागि सबैमा २ हात जोड़दै बिन्ती-वर्षा चेम्जोङले।

न्युज ब्यूरो,केर्खा/झापा कमल गाऊँपालिका स्थित वार्ड ४ सागरमाथा टोलका इन्द्र आङदेम्बे घरमा विगत डेर महीना देखि  वर्षा चेम्जोङ जीवनमरणको दोषाधमा थन्कीएर बसी कि छीन । स्थानीय सामाजिक अभियंता डिल्ली न्यौपानेले BRS channel प्रो. तथा सतासी खबरका प्रतिनिधि बसन्त राज सुब्बा साथै प्रगतिशील बहसका प्रोपाइटर/प्रबन्धक अबिन मेन्याङ्बोलाई उक्त विषयको बारे जानकारी गुराउदै सो स्थानमा लिएर जादा स्थानीय संग बुझदै जादा उनी १६ वर्ष अघि आईत बहादुर चेम्जोङ आमा आईत माया लिम्बुको छोरी यही कमल गाउँपालिका वार्ड ४ मा रहेकी वर्षा लिम्बूका परिवार आर्थिक कमजोरले धाम्न नसकेकाले उनी जन्मीएको पाचथर फागुन्द गाऊँपालिका वार्ड ७ मा दुख सुख परिवार धान्दै आएको अवस्थामा यही मिति २०७६ फागुन ११ गते देखी अचानक शरीर दुख्ने कम्बर नचल्ने एउटा वर्चपात नै आईपर्यो । त्यस पछि उनी अशक्त भए पछि विएसी  हस्पिटलमा ल्याई उपचार गरी रहदा भएको पैसा पनि सकिए पछि बाकी उनको उपचार गर्न ५ लाख  ऑपरेशन गर्न लाग्ने डाक्टरले सुझाव दिए पछि  सो परिवार ५ लाख जुटाउन नसकिने भए पछि पुर्व गाऊँ आफन्तको मा आएर बसेको र अहिले सागरमाथा टोल कमल गाऊँपालिका वार्ड ४ का टोल अध्यक्षले उपचारको लागि आर्थिक सहयोग संकलन गर्न थालेको बताए ।

वर्षा चेम्जोङ अहिले व्हिलचेयर समेत नभए र कुर्सी मै बसेर दिसा पिसाब आएको सम्म थाहा नपाउने विरामी वर्षा चेन्जोङ को ढाड मुंतिर अत्यतै कष्ट दर्दानक घाउहरु र उनका आमा बुवाले स्यारसुसार गरेको देख्दा जो कोहीको मन पगलिएर आउने देखिन्छ ।वर्षा चेम्जोङ जीवनको एक मात्र लक्ष्य नेपाली सेना हुने सपना ठुलो सोक हुने हुर्दा सेना त हुन त सकिन बाच्ने आसाहरु मर्दै गहि रहेको र गरीब परिवारमा आंसू झार्दै भनिन् अब मैले बाच्नु नै पर्ने विपकल्प भनेको सम्पूर्ण नेपाली देश विदेश रहनु हुने दाजु भाई दीदी बहिनी हरुले पाच लाख जुटाई दिन सके जीवनमा बाच्न केहि आशा हुदा सबैमा २ हात जोड़दै विन्ती गरिकी थिईन ।

सम्पर्क :
विमारीको बुवा आईत बहादुर चेम्जोङ
९८१६९६५३८२, ९८६३८९३१५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial