दमक अस्पतालमा औषधि समाग्री पर्याप्त छ।

समाचार डेस्क/दमक २ स्थित दमक अस्पतालमा औषधि जन्य समाग्री र स्वस्थ्य सेवा निरन्तर दिइरहेका कुरा अस्पतालका प्रशासन प्रमुखले बताउनु भयो।

उनले थप्दै भने अहिले पनि हामीले हाम्रो सेवा सुबिधाहरु पहिले जस्तै २४सै घण्टा उपलब्ध गराइरहेका छौ।साथै कोरोना लगेको आशंका ब्यक्तिहरु देखे हामीले पनि स्थलगत गएर या स्थानिय सरकारको अगुवाइमा परिक्षण गरिरहेका छौ।

सामाजिक दुरि कायम गर्दै र लकडाउनको नियम पालना गर्दै हामीले सेवा दिइरहेका छौ।कहिलेकाही त बिमा गरेको सामन्य बिरामीहरु पनि हामीलाइ रिफर चाहियी भन्दै बिरामीहरु आएका छन। तर हामो संग पर्याप्त स्रोत भएकोले सकेसम्म हामी आफै नै यहीँ जाँच गर्छौ र त्यस्तै स्थिति छ भने मात्र पठाउछौ।हामीसंग एक दुई महिना पुग्ने गरी स्टकमा दबाइ रहेको अस्पताल प्रशासन प्रमुखले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial