कोरना हतियार बनाई इन्डिया ले नेपाल प्रहार नगर्ला भन्न सकिन्न?

लेखकबाट-हुनसक्छ भन्ने एउटा मेरो बिचार,

कोरना भाईरस जैविक हतियार हुनसक्छ भन्ने एक पक्षहरूले अनुमान लाई रहेकाछन।
तर यो बेला कोरना भाईरस हतियार बन्न भने पक्कै सक्छ।
विश्वभरी कोरना को संक्रमण बाट मृत्युदर उच्च रहेको बेला अहिले नेपाल को सन्दर्भमा छिमेकी मुलुक भारत मा यस्को जोखिम उच्च छ। उसो त भारतका केही मिडिया बाट “कोरना बम” भन्दै नेपाल बाट भारत मा आक्रमण हुने योजनामा बुन्दै गरेको सुराक मिलेको बताएको समाचार हेरेपछि यस्तो नहोला भन्न सकिन्न!

उसो त अहिले कोरना को यो माहामारी पछि बिश्व शक्ति नै बदलिन सक्ने बिज्ञहरु को अनुमान छ।
हाम्रो कुरा गर्दा – भारत र भारत संग का छिमेकीमुलुक जति पनि रहेका छन ती कसैसंग भारत को कुटनैतिक समन्ध राम्रो देखिदैन यद्यपि भारत सरकार सबै छिमेकी देशमा अधीन जमाउन कसरत गरेको देखिन्छ।
यो कोरना माहामारी एउटा युद्ध जस्तै बनेको छ। नेपाल भारत को सिमाना निक्कै ढिलो बन्द गर्ने निर्णयमा पुगेको नेपाल सरकार र आम नेपाली ले यो कुरा लाई एकपटक बिचार गर्नै पर्छ। भारत बाट कोरना संक्रमित नेपाल छिराई या अन्यतरिका बाट कोरना फैलाई नेपाललाई ध्वस्त बनाई सत्तामा जफत गर्ने इन्डिया को जाल हुदैन या गर्दैन्न भन्ने बिश्वास भने पक्कै छैन। किनकि कोरना यतिबेला एउटा हतियार जस्तै बनिसकेको छ।

भोलि यस्को माहामारी फैलिएको दिन नेपाल ले त्यसलाई प्रतिरक्षा को लागि लड्ने त्यत्रो क्षमता नै छैन। नेपाल ले बाहिर सहयोग पाएर पनि ठूलो क्षति गुमाउनुपर्छ र नेपाल कम्जोर हुनेछ जस्को सतप्रतिसत फाइदा इन्डिया लाई पूरा पुरा छ। इन्डिया बाट नेपाल मा कोरना प्रहार (बम) गर्ने या गर्न कोशिश मा रहेको आसंका गर्ने थुप्रै ठाउँ छ।
जुन हामी आफै अन्दाज लाउ।

#Be_safe

#Stay_healthy ❤️

-सुर्य बंशी(सुजन चेम्जोङ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial