शिर्षक:भुलयौ कि

मैले त सोचे तिमिले भुल्यौ
तिमिले पनि त सोच्यौ होला
मैले भुले भनेर
वास्तवमा न त मैले न त तिमिले भुल्यौ
भुलाउन त तिम्रो परिवारले पो खोज्दै रहेछ।

तिमी गयौ नौ डाडा पार गरि
म पनि गए नौ डाडा पार गरि
तिमी र हाम्रो बिचमा आयो
पर्खाल बनी पहाड तर
हामी त दुबिधामा पो रहेछौ
पहाड भदा ठुलो शक्ति त
तिम्रो परिवार पो भएछ।

लेखक:अबिन मेयाङ्बो(लिम्बू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial