आखिर कहाँ छ प्रशासन?

समाचार डेस्क/दमक स्थिति वार्ड न.८ का अध्यक्ष पशुपतीराज गौतमको नेतृत्वमा वार्ड कार्यलयमा आज गरिब,मजदुरी गरेर खाने १०० भन्दा बढी परिवारलाई राहत बितरण गरेको देखिएको छ।लकडाउनका काराण ज्याला मजदुरी गरेर खानेहरुलाई खाद्यान्न बस्तुमा समस्या भए देखि यता विभिन्न क्षेत्रमा,वार्डमा,नगरपालिकामा लगातार राहत बितरण गरिदै छ।

राहत बाढ्ने क्रममा दमक वार्ड न.०८ कार्यलयले भने सरकारले घोषण गरेको ३० फिटको दुरि कायम,भिडभाड नगर्न र मास्क अनिवार्य प्रयोग गर्नु पर्ने कुराहरुलाइ अन्देखा गरि जथाभावी रुपले राहत बितरण गरिएको पनि देखियो।यसरी भिडभाड गर्दा पुलिस,प्रशासन कहा छ यो प्रश्न समेत उठेको छ यति खेर।

त्यसतै सरकारले घोषण गरेको लकडाउन बढे संगै समस्या झन जटिल भन्दै गएको पनि छ भने कोरोनाबाट संक्रमित भएर मार्नेको संख्या पनि बिश्वमा त्यतै कै उच्च रुपमा बढेको छ।तर पनि नेपालमा अहिलेसम्म ९/१० जनामा मात्र भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial