प्रदेश सरकारको चर्को बिरोध पछि संघिय सरकारले डेढ घण्टा नबित्दै आफ्नो निर्णय फिर्ता लियो।

समाचार डेस्क/सरकारले लकडाउनको कारण काठमाडौ उपत्यकामै अलपत्र परेकाहरुलाई बाहिर जान निर्णयलाई सरकारले डेढ घण्टा पछि नै फिर्ता लिएको छ।

प्रदेश सरकारहरुको चर्को विरोध पछि संघीय सरकारले आफ्नो निर्णय फिर्ता लिएको हो ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री इस्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले उपत्यकामा अलपत्र परेकाहरुलाई शुक्रबार र शनिवार गाउँमा फर्कन दिने निर्णय गरेको थियो ।तर प्रदेश सरकारहरुले विरोध गरेका छन।

त्यस्तै गृह मन्त्रालयले भने एक बिज्ञापति जारी गर्दै सरकारको कुनै त्यस्तो रणनीति नभएको र केही संचार माध्यमहरुले भ्रमक समाचार सम्प्रेषण गरेको भन्दै आरोप लगाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial