दमकका लायन्स क्लब र उधोग बाणिज्य संघ मिलेर राहत बितरण।

समाचार डेस्क/दमकका लायन्स क्लबहरु र उधोग बाणिज्य संघले आज दमक वार्ड ४ र ५ संयुक्त साग/सब्जी बितरण गरेको संघको उपाध्यक्ष राजु खड्काले बताए।

उनका अनुसार जम्मा ३३ परिवारलाई बितरण गरिएको र निरन्तर बाडिरहेको कुरा पनि बताउनु भयो।

बिश्वमा कोरोनाले उतपन्न गरेको भयभ स्थितिमा दैनिकी ज्याला,मजदुरी गरेर खानेहरुलाइ खाद्यान्न अभाव खडकेको र भोकमरी लाग्ने स्थिती देखिएको हुदा दमकका लायन्स र दमक उधोग बाणिज्य संघको सहयोग साथै तरकारी तथा फलफुल संघको संयुक्त संलग्नतामा बितरण कार्य भइ रहेको बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial