दमकमा गाडी नियन्त्रण लिइदै।

समाचार डेस्क/विहिबार साँझ इलाका प्रहरी कार्यालय दमकले लक डाउन पालना नगर्नेमाथि निगरानी बढाउदै अत्यआवश्यक बाहेकका हिडडुल गर्नेको सवारी साधन नियण्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख विजयराज पंण्डितका अनुसार ७७ वटा बाइक र १वटा टेम्पो नियण्त्रणमा लिईएको छ ।

विहानदेखि ९३ सवारी साधन नियण्त्रणमा लिईएको पनि बताईएको छ ।अत्य आवश्यक बाहेक बाहिर ननिस्कन पंण्डितले आग्रह गरेकाछन् ।

यो कसैले आह्वान गरेको बन्द जस्तो होइन र महामारी फैलनबाट रोक्नका लागि राज्यले घोषणा गरेको लकडाउन हो, पंण्डितले भने ।यो सबैले र सबै समयमा पालना गर्नु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial