
समाचार डेस्क/२०७२ साल मा बिदेशी भुमी दुबाइ बाट ३,४ जना बाट शुरु भएको ग्रुप पछि सदस्यहरु बढाउदै विभिन्न सामाजिक कार्यमा उत्रिएको संस्थापक सुर्य बंशी (सुजन)ले बताए।अहिलेसम्म गरेको सामाजिक काम घर बिहिन लाई घर निर्माण बिमारिहरु लाई आर्थिक सहयोग संकलन साथै सरकारी स्कुलमा सहयोग बितरण कार्यक्रम अनि यस्ता थुप्रै उदाहरणिय काम अर्जुनधारा ४ मा पोल पोल मा बिजुलि बत्ती अभियान जस्तो सामाजिक कार्यहरु गरेको उनले बताए।
यस्ले सम्पुर्ण नेपाली युवाहरुलाई समेटेर अघि बढ्ने लक्ष्य राखेको र नेपाली युवाहरुको नेपाली समाज प्रतिको उत्तरदायित्व बोध गराउने हाम्रो मुल उदेश्य रहेको उनले बताए।
मिडिया को नजर बाट गुमनाम सामाजिक ग्रुप Nepali heart social team संस्था २०७२ साल मा स्थापना भएको हो । Nepali heart social टिमले सामाजिक क्षेत्रहरूमा अझ बढि सक्रिय काम गर्न संस्थापक सुजन चेम्जोङ्ग (Surya bangsi)ले बताउनु भयो।