नेबिसंघ दमक बहुमुखीले अनलाइन कक्षा सम्बन्धि ध्यानाकर्षण पत्र।

समाचार डेस्क/दमक, नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसले दमक क्याम्पस प्रसासनलाई अनलाईन कक्षा संञ्चालन सम्वन्धी ध्यानाकर्षण पत्र बुझाएको छ । अनलाईन कक्षा संञ्चालनमा आउन सक्ने समस्याहरुको बारेमा जानकारी गराउदै नेवि संघ क्याम्पस कमिटीका सचिव विशाल सिटौलाद्धारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र अनलाईन मार्फत नै क्याम्पस प्रसासनलाई बुझाएको नेवि संघका विद्यार्थी नेत्री उत्शा रिजालले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संम्भावित संक्रमण जोखीम न्यूनिकरणका लागि विगत १ महिना देखी जारी लकडाउनका कारण सम्पुर्ण शैशिक संस्थाहरु ठप्प छन् । तर विद्यार्थीको पठनपाठनमा निरन्तरता दिन दमक क्याम्पसले अनलाईनको माध्यमबाट शिक्षण शिकाईलाई निरन्तरता दिन तयारी गरिरहेको छ ।

नेबि संघ दमक बहुमुखी क्याम्पसले जारी गरेको ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial