कोरोना संक्रमित नेपाल भर ५२ पुग्यो भने झापामा २ पुग्यो।

समाचार डेस्क/झापामा थप १ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ५२ जना पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

झापाको बाह्रदशीमा  ५० वर्षीय पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो । यसअघि कोरोना संक्रमणको पुष्टि भएका दमक स्थित वडा तिनमा बस्दै आएका एक ६२ बर्षिय रहेका थिए यसै संग झापामा दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रजिअ मगरले बताए।

कोरोना संक्रमणपछि अस्पतालमा उपचार गराइरहेको कोशी अस्पतालले बताएको छ। यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५२ पुगेको छ साथै निको हुनेको संख्या १६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial