सरकार फेर्ने माग बेमौसमी बाजा-गगन थापा।

समाचार डेस्क/ नेपाली कांग्रेसका नेता गगन थापाले सरकार फेर्ने माग बेमौसमी बाजा भएको बताउनु भएको छ । उहाले आज केही समय अगाडि ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

उनले ट्विटमा लेख्नुभएको छ ” समिति बनाउने वा सरकार फेर्ने माग बेमौसमी बाजा हो।यो वेला हो सरकारले काम गर्ने र हामीले सहयोग गर्ने।सरकारले पनि बुझोस्;सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो ।कहिले सुझाव त कहिले दबाब हो।संकटमा दृढतापूर्वक सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं। ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial