
समाचार डेस्क/नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सांसद महेन्द्र कुमारी लिम्बुले झापाकि दमक र मोरङको उर्लाबारीमा रहेको घरमा बस्ने हरुको लागि एक महिनाको भाडा छुट गर्ने भएकी छिन।
विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिएपछि चिन्तामा रहेका नेपालिहरुको लागि आफ्नो तर्फबाट मोरङ र झापाको दुइटा घर भाडामा दिएको छन।सटरमा व्यवसायी गर्ने व्यपारी र कोठामा बस्दै आएका सम्पुर्णलाई १ महिनाको भाडा छुट गर्ने बताइन।

यो कार्य प्रतिनिधि सभाकि सांसद महेन्द्र कुमारी लिम्बूको जस्तो सबैले गर्नु पर्न जानकारी ने बि संघका नेता विशाल सिटौलाले दिनु भयो । यो विद्यार्थीको निकै ठुलो समस्या पनि हो सबै तिर लक डाउन भइरहेको बेला यहा पहाडी र गाउँ तिरको विद्यार्थी धेरै बस्ने भएकाले यो कार्य सम्पुर्ण घर भेटिले यो आएको समस्या सबैले पालना गरि घाउमा मलम लगाउन नेबिसंघ दमक बहुमुखी क्याम्पस इकाइ समिती सचिब विशाल सिटौलाले अनुरोध गर्नु भयो ।
यश अघि पनि झापा,उपत्यका र विभिन्न क्षेत्रमा रहेका सामाजिक,राजनैतिक,सर्बसाधारण व्यक्तिहरुले पनि एक/दुइ महिनाको भाडा छट गर्ने विभिन्न संचार मध्यममा जानकारी दिएका छन ।