दमकमा पनि भाटे कारबाही सुरु।

समाचार डेस्क/दमकमा लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कार्बाही गरेका एक भिडियोमा देखिएको छ ।आज बिहिवार दमकको विभिन्न चोकमा सरकारले घोषण गरेको लकडाउन उल्लंघन गरि हिडेको व्यक्तिहरुलाई भाटे कार्बाही गरीएको एक भाइरल भिडियोमा देखिन्छ।

दमकमा

शसस्त्र प्रहरी र जनपथ प्रहरी आफै लागेर कानुन उल्लंघन गर्नेलाई भाटे कार्बाही गरेको हो । कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि लकडाउनलाई कडा पारिएको इलाका प्रहरी दमकका डिएसपिले जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial