मेयर अन द एकसन।

मेयर खड्का फागो एकसनमा।

समाचार डेस्क/उर्लाबारीका मेयर खड्का फागोले  लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कार्बाही गरेका छन ।आज बुधबार उर्लाबारी चोकमा सरकारले घोषण गरेको लकडाउन उल्लंघन गरि हिडेको व्यक्तिहरुलाई भाटे कार्बाही गरीएको फागोले बताए ।

फोटो फिकचर।

शसस्त्र प्रहरी र जनपथ प्रहरी र मेयर स्वयम आफै लागेर कानुन उल्लंघन गर्नेलाई भाटे कार्बाही गरेको हो । कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि लकडाउनलाई कडा पारिएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial