लकडाउन नमानी गाडी चलाउनेको चाबी खोस्दै बेलबारीका प्रहरी।

समाचार डेस्क/ईलाका प्रहरी कार्यलय बेलबारीले लकडाउन उल्लङगन गरेका भन्दै १ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिईउको छ । बुधबार बिहान मात्र सय भन्दा बढी मोटर साईकललाई नियन्त्रणमा लिइएको हो ।

हिजो मंगलबारको तुलनाका आज बुधबार अलि कम मोटरसाईकल देखिएकोे ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । लकडाउन उल्लङगन गर्नैलाई कडा कारवारी हुने ईन्स्पेटर बुढाथेकीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial