लकडाउन नमानी गाडी चालाउनेहरुको चाबी खोस्दै दमक ट्राफिक।

समाचार डेस्क/दमक लक डाउनको ख्याल नगरी दमकमा सवारी साधन कुदाउनेहरुको चाबी नियण्त्रणमा लिन शुरु गरिएको इलाका ट्राफिक प्रहरी दमकका प्रमुख यज्ञराज शर्माले बताए।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा आफै सडकमा आएर चाँबी नियण्त्रणमा लिने र सम्झाउने काममा लागि परेकाछन् ।

सरकारले कोरोन भाइरसको संक्रमण फैलन नलिन आज विहानैदेखि लक डाउनको घोषणा गरेको थियो ।तर दमकमा यसको पालना नभएको भन्दै विहानैदेखि आलोचना शुरु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial