दमक नगरपालिकाले पनि घोषण गर्यो लकडाउन।

दमक बजार

समाचार डेस्क/नेपाल सरकारले चैत्र १० गते देखि पुर्न रुपमा लकडाउन घोषण गरे संगै पुर्बका विभिन्न क्षेत्र जस्तै दमक,मेचीनगर,काकडभिट्टा,बिर्तामोड बजारहरु ठप्प भएका छन साथै पुर्बी नाकाहरुमा कडिकडै गरिएको झापा जिल्ला प्रमुख रानाले बताए।

फाल्गुनन्द चोक

अनावश्यक रूपमा या आवस्यक बिनै गुडिरहेको सिटि सफरी,अटो,प्राइभेट गाडीहरुलाइ पनि रोक्दै सोधपुछ गर्दै र साथमा अनुरोध गर्दै पठाइरहेको छौ इलाका प्रहरी कार्यालय दमकमा डिएसपी पण्डितले बताए।

दमक चोक

हामीले कोरोना भाइरसबाट बाच्न आफ्ना नगर बासीहरुलाइ अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन पनि अनुरोध गरेको छौ र पर्न सक्ने जोखिमहरुको लागि हामीले पुर्ब तयारी गरेका छौ।ठाउठाउँमा जनपद,ट्राफिक र सशस्त्र प्रहरी पनि खटाएको छौ भने दमकलाइ पनि हामीले लकडाउन घोषण गरिसकेको दमक नगर प्रमुख रोम नाथ ओलिले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial