मलाइ फसाउन खोजियो-गगन पुरी।

गगन पुरि।

झापा दमकका चर्चित राजनीतिकर्मी गगन पुरी रिहा भएकाछन्।उनलाइ सरकारी जग्गा किर्ते गरेर आफ्नो नाममा पारेको लगायतका मुद्धाहरु लागेको थियो ।उनले आफुलाई नियोजित रुपमा फसाईएको दाबी गर्दै आएका थिए ।

उनि शुक्रबार अदालतमा हाजिर भएपछि उनको बयान सुने पश्चात् सामन्री धरौटीमा रिहा गरिएको थियो । उनले त्यो धरौटी बुझाइसकेका छन ।अदालतले घटनाको प्रकृती हेरेर धरौटी माग गर्ने गर्छ।धरौटीको रकम सामान्य रहेको छ।पुरीको मुद्धा कमजोर रहेको यसबाट पुष्टि भएको छ।

म माथी संयोजित रुपले ब्यक्तिगत,सामाजिक रूपले मलाइ नराम्रो बनाउन खोजियो तर म न्याय संग बिश्वस्त थिए त्यदैले आज मैले न्याय पाएको छ गगन पुरिले बताए।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial