सुन-चादीको मुल्य बढ्यो।

समाचार डेस्क/ शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार सुनको भाउ प्रतितोला ७५ हजार रुपैयाँ थियो ।

तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँले नै बढेर ७५ हजार २०० रुपैयाँ पुगेको छ ।बिहीबार तेजावी सुनको मूल्य ७४ हजार ७०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ६ सय ८० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial