
समाचार डेस्क/ति.न.पा-१४ तिनधुरा टाेलमा आज दिउसो भवानी शंकर न्याैपानेको परालकाे ताैवामा अचानक अागलागि हुदा लगभग ३० टाली पराल जलेएर नष्ट भएको भने मानवीय क्षति हुन नपाएको स्थानियले बताए।

तिलाेत्तमा नगरपालिका र सिद्धार्थ नगरपालिका काे २वटा Fire Brigade र १ डोजर सहित भारी स्थानिय जनताहरुकाे सहयाेगमा लगभग २ घण्टाको लामो प्रयास पछि अागाे निभेको छ।

गर्मिकाे माैसम सुरुवात भएकाले अागाे प्रयाेग गर्दा सावधानी अपनाउनु हुन र वालवलिकाहरुलाई अागाे देखि टाढा राख्नुहुन नगर प्रमुखले अनुराेध गरेका छन।