परालको टालीबाट आगो लागि।

समाचार डेस्क/ति.न.पा-१४ तिनधुरा टाेलमा आज दिउसो भवानी शंकर न्याैपानेको  परालकाे ताैवामा अचानक अागलागि हुदा लगभग ३० टाली पराल जलेएर नष्ट भएको भने मानवीय क्षति हुन नपाएको स्थानियले बताए।

तिलाेत्तमा नगरपालिका र सिद्धार्थ नगरपालिका काे २वटा Fire Brigade र १ डोजर सहित भारी स्थानिय जनताहरुकाे सहयाेगमा लगभग २ घण्टाको लामो प्रयास पछि अागाे निभेको छ।

गर्मिकाे माैसम सुरुवात  भएकाले  अागाे प्रयाेग गर्दा सावधानी अपनाउनु हुन र वालवलिकाहरुलाई अागाे देखि टाढा राख्नुहुन नगर प्रमुखले  अनुराेध गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial