ट्याक्टरको ठोक्करले झापामा एकको मृत्यु।

समाचार डेस्क/झापाको अर्जुनधारा नगरपालिका-४ का १७ बर्षीय मन कुमार थापाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।आज बिहान १० बजेको समयमा बिरिङ खोला तर्फ जाँदै गरेको मे १ त ४९११ नम्बरको ट्याक्टरले ठक्कर दिंदा थापाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालयय अनारमनीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोलीले खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial