झापाका एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको आशंका

समाचार डेस्क/झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा उपचारका लागि आज काठमाडौँ लगीएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो ।

स्रोत: Avenues Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial