समाचार डेस्क/ नेपाल आइडल सिजन ३’मा यो हप्ता देखि मुस्कान रानाभाटको यात्रा सम्पाप्त भएको छ। उनी भोट कम भएका कारण बाहिरिएकी हुन्। यो साता सबभन्दा धेरै भोट निसनले प्राप्त गरेका छन्।

मुस्कान बाहिरिएसँगै अब ‘नेपाल आइडल सिजन ३’ मा जम्मा ५ जना प्रतिस्पर्धी छन्।नेपाल आइडलमा विगतमा झैँ यो सिजनमा पनि न्ह्यु वज्राचार्य, कालीप्रसाद बासकोटा र इन्दिरा जोशी निर्णायक छन्।