डलरको मुल्य नेपाली बजारमा बढयो।

समाचार डेस्क,नेपाली बजारमा अमेरिकी डलरको मुल्य हालसम्मको उच्च भएको छ।सर्बसाधारणले आइतबार १ डलर पाउन १ सय १८ रुपैया ३२ पैसा तिर्नुपरिरहेको राष्ट्र बैंकले तोकेको बिनिमयदरले देखाउछ।अधिकांश बाणिज्य बैंकहरुले यहि दरमा डलर बिक्री गरिरहेको छन।

  यश अघि १८ भदौ ०७६ मा १ सय १६ रुपैया १६ पैसासम्म पुगेको डलरको भाउ त्यसयता घटे पनि हाल बढ्दो क्रममा छ।डलरसंग भारतीय मुद्रा थप कम्जोर बनिरहेकाले पनि नेपाली मुद्रा अवमूल्यन भैरहेको छ।गत बिहिवार प्रति डलरका लागि भारतीयहरिले ७६.६९ देखि ७४.०८ भारु तिरिरहेका छन।नेपाली मुद्रा भारतीय मुद्रासंग ‘पेग्ड’गरिएको छ।भारु बलियो भए नेपाली मुद्रा पनि डलरसंग बलियो हुन्छ भने कम्जोर भए कम्जोर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial