बागी-३ को एक्सन सिनले पायो चर्चा।

पोस्टर।

एजेन्सी,टाइगर श्राफ स्टारर एक्सन फ्रान्चाइज ‘बागी ३’ले वक्सअफिसमा सुखद् व्यापार गरेको छ।स्रोतले बताए अनुसार सिनेमाले दुई दिनमा करिब ३३ करोड भारूको कमाइ गरेको छ।

तमिल सिनेमा ‘भेट्टाई’को आधिकारिक रिमेक रहेको सिनेमाको एक्सनले तारिफ पाइरहेको छ तर समीक्षकहरूबाट भने चर्को आलोचना खेपीरहेको छ।

सिनेमामा टाइगरका अलावा श्रद्धा कपुर,रितेश देशमुख, जयदिप अलावत तथा विजय शर्मा आदिको अभिनय रहेको छ।सिनेमालाई अहमद खानले निर्देशन गरेका हुन्।स्रोत बकस अफिस डटकम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial