नेपाल तामङ महिला घेदुङ पोखराको अधिबेशन सम्पन्न।

पोखरा, २४ फाल्गुन २०७६: तामाङ्ग समुदायको साझा संगठन नेपाल तामाङ्ग घेदुङ्गको भातृसंगठन नेपाल तामाङ्ग महिला घेदुङ्ग पोखरा महानगरको अध्यक्षमा पवित्रा थोकर तामाङ्ग निर्वाचित भएको छन ।

बौद्ध सेवा समाजको सभाहलमा भएको महानगर स्तरीय अधिबेशनले तामाङ्गको नेतृत्वमा १७ जनाको कार्यसमिति बनाएको नवनिर्वाचित अध्यक्ष तामाङ्गले जानकारी दिनु भयो ।कार्यसमितिको नााामावली उपाध्यक्ष:जयन्ति मोक्तान् तामाङ्ग , सचिव : निमा तामाङ्ग , सहसचिव:लक्ष्मी ब्लोन तामाङ्ग, कोषध्यक्ष: शुशिला तामाङ्ग, सह कोषध्यक्ष : चन्द्रावती थोकर तामाङ्ग , सदस्यहरुमा: सरु तामाङ्ग , बेली चमेली तामाङ्ग , अन्जु तामाङ्ग , मुंगा तामाङ्ग , बुद्धिमाया तामाङ्ग , बिष्णु तामाङ्ग ,सुक माया तामाङ्ग रहेका छन् भने अन्य तिन जना आगामी बैठक बाट मनोनित गर्ने अध्यक्ष तामाङ्गले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial